News & Events

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभा सम्पन्न

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभाले आगामी दुई बर्षका लागि नयाँ कार्य समिति सर्वसहमतिबाट चयन गरेको छ । अध्यक्ष गुणराज ढकालको अध्यक्षताबसेको बैठकमा महासचिव खिमानन्द कँडेलले र कोषाध्यक्ष नरेश न्यौपानेले प्रतिवेदन पेश गुर्न भएको थियो । साथै, सतिष राज मैनाली संयोजक रहेको निर्वाचन समितिले खिमानन्द कँडेल अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको घोषण गरेको थियो ।
WECAN को नयाँ कार्यसमिति निम्नअनुसार रहेको छ ।

अध्यक्ष : खिमान्द खडेल

उपाध्यक्ष : कालिदास न्योैपाने

महासचिब : नरेश न्यैापाने

सचिब : सन्जिब पोखरेल

कोसाध्यक्ष : सन्तोष मन्डल

सदस्य : श्रीराम न्यैापाने

सदस्य : प्रदिप गँगोल

सदस्य : डा. अखिलेस कुमार कर्ण

सदस्य : डा. अभिसेक यादब

सदस्य : गोपाल बस्नेत

सदस्य : बिस्णु दुबाडि