WECAN

water

News & Events

गणेश शाह विक्यान लाईफटाईम अवार्ड २०१७ द्वारा सम्मातिन

गणेश शाह विक्यान लाईफटाईम अवार्ड २०१७ द्वारा सम्मातिनयही मिति २०७५ साल बैसाख २१ गते जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा काठमांडौ नयाँ बानेश्वरमा सम्पन्न भएको छ । यस कार्यक्रमको पहिलो सत्रमा खिमानन्द कडेलको अध्यक्षतामा, कालिदास न्यौपाने उपाध्यक्ष, नरेश न्यैापाने महासचिव, सन्जिब पोख्रेल सचिव, शन्तोस मन्डल कोषाध्यक्ष र सदस्यहरुमा श्रीराम न्यैापाने, प्रदिप गगोल, डा अखिलेश्वर कुमार कर्ण,अभिसेक यादब, गोपाल बस्नेत, र बिश्णु दबाडि सर्वसम्मत चयन हुनु भएको छ ।

  • May 05 2018

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभा सम्पन्न

 जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभा सम्पन्नजल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभाले आगामी दुई बर्षका लागि नयाँ कार्य समिति सर्वसहमतिबाट चयन गरेको छ । सतिष राज मैनाली संयोजक रहेको निर्वाचन समितिले खिमानन्द कँडेल अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको घोषण गरेको थियो ।

  • May 05 2018

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा एवं विक्यान लाईफटाईम अवार्ड २०१५ वितरण समारोह सम्पन्न

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा एवं विक्यान लाईफटाईम अवार्ड २०१५ वितरण समारोह सम्पन्न यही मिति २०७२ साल माघ २९ गते जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा काठमांडौ नयाँ बानेश्वर स्थित होटल अर्याल इन्टर नेशनलमा सम्पन्न भएको छ । यस कार्यक्रमको पहिलो सत्रमा गुणराज ढकालको अध्यक्षतामा, कालिदास न्यौपाने उपाध्यक्ष, खिमानन्द कँडेल महासचिव, श्रीराम देवकोटा सचिव, नरेश न्यौपाने कोषाध्यक्ष र सदस्यहरुमा जगन्नाथ अम्माई, सुजन त्रिपाठी, जगदिश ढंगाना, भुपेन्द्र देव भट्ट, सन्तोष मण्डल र कुल प्रसाद तिमल्सिना सर्वसम्मत चयन हुनु भएको छ ।

  • Feb 12 2016

नवीकरणीय उर्जा प्रदर्शनी हुँदै, एकै छानामुनि सम्पूर्ण जानकारी

नवीकरणीय उर्जा प्रदर्शनी हुँदै, एकै छानामुनि सम्पूर्ण जानकारी ‘उर्जा सुरक्षाको लागि नवीकरणीय उर्जा’ भन्ने मूल नाराका साथ मुलुकले चरम उर्जा संकट बेहोरिरहेको समयमा नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनी हुने भएको छ । सर्वसाधरणलाई नवीकरणीय उर्जाबारे जानकारी दिन बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले पुसको १७ देखि १९ गतेसम्म प्रदर्शनी गर्न लागेको हो ।

  • Dec 30 2015

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सम्बन्धित विषयहरुमा सरकारी निकायको ध्यानाकर्षण

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सम्बन्धित विषयहरुमा सरकारी निकायको ध्यानाकर्षण संयुक्त रुपमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै निजी क्षेत्रहरुको व्यापक सहभागितामा वैकल्पिक नवीकरणीय ऊर्जा प्रविधिहरुलाई व्यापक रुपमा जनताहरुसँग पुर्याउन नेपाल सरकारले प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने आशयका साथ....

  • Dec 30 2015

हार्दिक शुभकामना

हार्दिक शुभकामनाजल तथा ऊर्जा क्षेत्रमा रही लामो समयसम्म देशको सेवामा समर्पित आदरणीय इन्जिनियर महेन्द्र बहादुर गुरुङ ज्यू नेपाल सरकारबाट पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाको कार्यकारी प्रमुख पदमा नियुक्त हुनुभएकोमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल परिवारको तर्फबाट उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं

  • Jun 14 2015

Closing Ceremony of “Survey-Design Training of Micro hydropower Project”

Closing Ceremony of “Survey-Design  Training of Micro hydropower Project” We cordially request your gracious presence at the Closing Ceremony of “Survey-Design Training of Micro hydropower Project” being organized by Water and Energy Consultants Association Nepal (WECAN)

  • Apr 08 2015

भोटेकोसी अवरोध गर्नेलाई कारबाही हुन्छ : ऊर्जामन्त्री

भोटेकोसी अवरोध गर्नेलाई कारबाही हुन्छ : ऊर्जामन्त्रीकार्यक्रममा विगत ३० वर्षदेखि नेपाल र अफ्रिकन मुलुकमा जलविद्युत् र लघु जलविद्युत्को क्षेत्रमा परामर्शदाताको रूपमा योगदान पु¥याएका भोला श्रेष्ठलाई लाइफ टाइम अवार्डद्वारा सम्मानित गरिएको थियो । मन्त्री ज्ञवालीले उनलाई सम्मान गरेकी थिइन्

  • Dec 22 2014

लघु जलविद्युत्को क्षेत्रका अभिभावकको मृत्यु

लघु जलविद्युत्को क्षेत्रका अभिभावकको मृत्युनेपालको लघु जलविद्युत्को क्षेत्रका अग्रणी व्यक्ति श्यामराजा प्रधानको ७७ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले राजधानीको ग्वार्कोस्थित बिएन्डबी अस्पताल पु¥याएकोमा उहाँको उपचारकै क्रममा मृत्यु भएको थियो....

  • Aug 20 2014

जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (WECAN)

जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (WECAN) जल तथा ऊर्जा क्षे‌त्रमा छरि‌एर‌ काम गरि‌र‌हे‌का पर‌ामर्शदाताहरूलाई एउटै‌ छाताभित्र समावे‌श गनेर्‌ र‌ यस क्षे‌त्रमा पर‌ामर्श क्षे‌त्रस“ग सम्बन्धित अवसर‌ धे‌र‌ै‌भन्दा धे‌र‌ै‌ सिर्जना गर‌ी दे‌श विकासको‌ अभियानमा समे‌त पूर्ण रूपमा समर्पित गनेर्‌ उद्दे‌श्यका साथ २०६६/५/२९ गते‌ जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ंमा विधिवत् रूपमा जल तथा ऊर्जा पर‌ामर्शदाता संघ ने‌पाल (WECAN) दर्ता भएको‌ हो‌

  • Aug 09 2014

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np