WECAN

water

Programs

ऊर्जा क्षेत्रको विकासको लागि सरकारलाई पेश गरिएका सुझावहरु

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभाको समापनको अवसरमा आयोजना गरिएको WECAN Lifetime Achievement Award वितरण समारोहमा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन एवं राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा. डा. पुष्प राज कँडेल ज्यूलार्ई जल तथा ऊर्जा विज्ञ समूह ऊर्जा मन्त्रालयमा र राष्ट्रिय योजना आयोगमा गठन गरी देश तथा विदेशमा रहेका विज्ञहरुको निरन्तर सल्लाह र सुझाव लिन विशेष अनुरोध गर्दै निम्नानुसारको १४ वुँदे सुझावहरु औपचारिक रुपमा पेश गरिएको छ

Interaction Meeting and Closing ceremony of Mini/Small Hydropower design training

Interaction Meeting and Closing ceremony of Mini/Small Hydropower design trainingWe are pleased to invite you in an interaction meeting among renewable energy stakeholders on "role of renewable energy in present energy crisis" as well as closing ceremony of "Mini/Small hydropower design training" organized by WECAN and supported by AEPC/RERL

Closing Ceremony of “Survey-Design Training of Micro hydropower Project”

Closing Ceremony of “Survey-Design  Training of Micro hydropower Project”We cordially request your gracious presence at the Closing Ceremony of 1st and 2nd batch of “Survey-Design Training of Micro hydropower Project”

Training on Survey and Design of Micro Hydropower Project

Training on Survey and Design of Micro Hydropower Project Training on Survey and Design of Micro Hydropower Project for Prequalified consultants' of AEPC/NRREP

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको छैठौं साधारण सभा एवं WECAN Lifetime Achievement Award २०१४ वितरण सभा सम्पन्न

जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको छैठौं साधारण सभा एवं WECAN Lifetime Achievement Award २०१४ वितरण सभा सम्पन्न WECAN Lifetime Achievement Award २०१४ मा आईटिडिजीमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएका एवं विशेष गरी अफ्रिकन मुलुकहरुमा लामो समय नवीकरणीय ऊर्जाको विकास एवं प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुभएका बरिष्ठ इन्जिनियर श्री भोला श्रेष्ठ ज्यूलाई सम्मानित गरिएको छ

सिन्धुपाल्चोक जुरेमा गएको पहिरोको जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको पहलमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन

सिन्धुपाल्चोक जुरेमा गएको पहिरोको जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको पहलमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन उक्त भ्रमणको आधारमा तयार गरिएको प्रतिवेदन आज प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग र मुख्य सचीब श्री लिलामणी पौडेल ज्यूलाई बुझाईएको छ । मुख्य सचीव श्री लिलामणी पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्री गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य श्री गोविन्द नेपाल र ऊर्जा सचीव रोजेन्द्र किशोर क्षेत्रीसँग महत्वपूर्ण भेटघाट भएको छ

नेपालमा जलविद्युत विकासको लागि भारतसँग चाल्न सकिने महत्वपूर्ण आधारहरु

नेपालमा जलविद्युत विकासको लागि भारतसँग चाल्न सकिने महत्वपूर्ण आधारहरुनेपालको जलस्रोत विकासको लागि सार्क स्तरीय वैंकको स्थापना गर्ने र सोही वैंकको माध्यमबाट सार्क स्तरका जलविद्युत लगायतकका मेगा प्रोजेक्टहरुमा लगानी गर्ने वातावरण मिलाउनु क्षेत्रीय सन्तुलनको लागि उपयुक्त हुन्छ । यसबाट दीर्घकालीन रुपमा विशेष गरी दक्षीण एसियाली देशका जनताहरु लाभान्वित हुनेछन्

Seminar on Mini Hydro (100kW – 10MW) Development in Nepal: Status, Challenges and Prospects on 3rd July,2013.

 Seminar on Mini Hydro (100kW – 10MW) Development in Nepal: Status, Challenges and Prospects on 3rd July,2013. Seminar on Mini Hydro (100kW – 10MW) Development in Nepal: Status, Challenges and Prospects on 3rd July,2013.

International Workshop on the Role of Micro-hydel For Developing Countries

International Workshop on   the Role of Micro-hydel For Developing CountriesIn order to explore the wider prospects and share the best practices on micro-hydel, the Centre for Science and Technology of the Non-aligned and Other Developing Countries (NAM S&T Centre) and the Nepal Academy of Science and Technology (NAST) in collaboration with Alternate Energy Promotion Centre (AEPC), Kathmandu, Nepal announce the organisation of an international workshop on ‘The Role of Micro-hydel for Developing Countries’ in Kathmandu, Nepal during 19-22 April 2013.

Training on

Training on Water and Energy Consultants' Association, Nepal (WECAN) was founded in September 14, 2009 (BS 2066-05-29). It is registered in District Administrative Office in Kathmandu.